काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गर्नु भएको छ । नेता थापाले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो अपिल गर्नु भएको हो । आज गरिने महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने विज्ञप्तीमा उल्लेख छ ।आज गर्ने निर्णय र छनोटले…