Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने एमालेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताउनुभयो । पेट खाली राखेर खेलाडीहरूले खेल्न…