स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना र सांसद मोहन पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । स्याङ्जा क्षेत्र १ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहनुभएका राना पराजित हुनुभएको हो । उहाँले ४ सय ३७ मत ल्याउनुभएको थियोे । राना पार्टी सभापति देउवा पक्षका हुनुहुन्छ । यसैगरी संघीय सांसद मोहनप्रसाद पाण्डे खुलातर्फबाट चुनावी…