Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


मिरज ढुंगानकाे कार्यालयमा आक्रमण

काठमाडौं ।जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका हुन् । ढुङ्गनाले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’ यद्यपि उनले को…