काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा सुरक्षाका हिसावले अतिसंवेदनशील देखिएका ओखलढुंगाका मतदानकेन्द्र र मतदान स्थलहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन थालेको छ। फागुन २१ मा सम्पन्न हुने निर्वाचनमा जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षालाई मध्यनजर गरेर अनुगमन थालिएको हो । ओखलढुंगामा १२ वटा मतदानस्थललाई अति स्रवेदनशील मतदान केन्द्रको…