Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडामा कांग्रेसका दिप गुरुङ (छिरिङ)ले ७ सय ५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ । विजयी भएसँगै गुरुङले भौगोलिक रूपमा पछि परेको…