Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिनुभएको हो । हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको…