काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्ने बताउनुभएकाे छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको अभिव्यक्तिबारे जवाफ माग्दासमेत उपस्थित नभएपछि अब प्रधानमन्त्री बालेन्द्र शाहलाई नखाेज्ने बताउनुभएकाे हाे । संसद्मा जनतासँग जोडिएका कैयौं विषयहरु थाँती रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभामा…