Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सुशासन र विधायन व्यवस्थापनसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दै छ । सिंहदरबारमा शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएकाे हाे। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने भएकाे छ ।…