Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भारतकाे मध्यप्रदेशका मुख्यमन्त्री यादव र कूटनीतिक आलमबीच भेटवार्ता

काठमाडाैं । भारतको मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबीच संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा विशेष शिष्टाचार भेटवार्ता भएको छ। मध्यप्रदेशमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्यप्रदेश’ अन्तरक्रियात्मक कार्यक्रमका क्रममा उनीहरूबीच यो उच्चस्तरीय भेट भएको हो। समारोहका प्रमुख अतिथि मुख्यमन्त्री डा. यादवको विशेष निमन्त्रणामा…