Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विद्यालयहरुलाई वार्षिक भर्ना शुल्क लिन रोक

काठमाडौं ।सरकारले निजी विद्यालयहरुलाई हरेक वर्ष भर्ना शुल्क लिन बन्देज लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निरन्तर पढ्दै आएको विद्यालयमा हरेक वर्ष भर्ना शुल्क तिर्नुपरेको भन्ने गुनासो आएको भन्दै त्यस्तो शुल्क नलिन निर्देशन दिएको हो । अधिकांश निजी विद्यालयहरुले वार्षिक शुल्कको रुपमा विद्यार्थीबाट मोटो रकम असुल्दै आएका छन् ।…