Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अमेरिका र इरान विवाद: युद्ध उन्मादमा अस्थायी विराम लागेकोमा एमाले महासचिवको स्वागत

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय अमेरिका र इरानबीच विकसित भएकाे युद्ध उन्मादमा अस्थायी विराम लागेको भन्दै खुशी व्यक्त गर्नुभएकाे छ। महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुवै देशबीच भएकाे हालको युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएकाे हाे । सूचना र प्रविधिको युगमा पनि कुनै सभ्यतालाई ‘ढुङ्गे…