Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


देशमा अझै पनि संकट टरिसकेकाे छैन: संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुकमा अझै पनि संकट टरिनसकेको बताउनुभएकाे छ। काठमाडौंमा बुधबार आयाेजिक एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकबाे हाे। संयोजक दाहालले गत भदाै २३ र २४ गते देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् । नेकपा पार्टी बनाउनुको…