Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मत जित्न सकिंन तर नगरवासीको मन जित्न सके : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी उम्मेदवार सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जित्न सकेकाे बताउनुभएको छ। उहाँले बिहिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे। काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सार्वजनिक भएपछि मेयरमा विजयी बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिर्जना सिंहले यस्तो बताउनुभयाे । उहाँले लोकतान्त्रिक…