Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सर्वोच्चको फैसलाले देशको विकासमा दूरगामी असर पर्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नरहेको तर्क गर्दै सो विमानस्थलको निर्माण रोक्ने आदेशले विकासमा दूरगामी असर पार्ने बताउनुभयो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा डा.…