काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का सांसद उपेन्द्र यादवले सरकारका कारण नेपालीहरूले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ । शनिबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताउनुभयो । सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन…