काठमाडौं । नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा मुख्य राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन् । जिल्लामा मुख्यतः गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेको तर्फबाट सञ्जु पण्डितलाई मेयरको उम्मेदवार बन्दा गठबन्धनले नेपाली कांग्रेसको तर्फबाट राजन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पण्डित नगरपालिकाका निवर्तमान मेयर पनि हुनुहुन्छ भने श्रेष्ठ नुवाकाेट उद्याेग वाणिज्य…