Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सुर्य चिह्नमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह

हेटाैंडा । राप्रपा नेपाल मकवानपुरले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा मतदान गर्ने भएको छ । राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरिएको छ । उहाँले राप्रपाका कार्यकर्ता,…