काठमाडाैं। नेकपा एमालेले नेपालमा रहेका १६ वटा राजनीतिक दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, परिवार दल, राष्ट्रिय जनमोर्चा र नेकपा मालेसहितका…