पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको…