१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो


780
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फेरि पठाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देससहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट जस्ताको जस्तै पारित भएपछि सभामुख अग्नि सापकोटालेले विधेयक राष्ट्रपतिसमक्ष पठाउनुभएको हो ।

गत साउन २९ गते राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गठाउनुभएको थियो ।