Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


संसद बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो । बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' र 'बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्ने सम्भावित कार्यसूची…