Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


१२ वटा विधेयक शून्य अवस्थामा जान लागे : सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शून्य अवस्थामा जान लागेको भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शून्यको अवस्थामा जाने भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रतिनिधि सभा अब…