म्याग्दी । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा…