Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा…