काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने उहाँले बताउनुभयो । मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेको र यो पवित्र ठाउँ जहाँ भगवान…