काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ । २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताउनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताउनुभयो । उहाँले पार्टीले अपेक्षा…