Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी निर्वाचनमा बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले तल्लो कमिटीहरुलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन पनि दिएको छ । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण गर्ने…