Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हो : नवनिर्वाचित मेयर सिंह

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । महानगर प्रमुखमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल गरी आवश्यक काम गर्ने उहाँको…