काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् । कांग्रेस र माओवादीबीच सुरूमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका…