Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


बजेटको भण्डाफोर गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको…