Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


जनतालाई हेपेर उम्मेदवार छान्दा काठमाडौंमा राजनीतिक दल पराजित भए : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताउनुभएको हो । शनिवार सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले काठमाडौं महानगरपालिकाको…