Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सुरुङ सुरक्षाको लागि बर्षामा मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्नुपर्‍यो : खानेपानी मन्त्री

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले सो स्पष्टिकरण दिनु भएको हो । उहाँले जल तथा…