Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा गएराती आगजनीको प्रयास भएको हो । जिल्लाको जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो ।…