Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एकीकृत समाजवादीले औंल्यायो गठबन्धनभित्र ७ समस्या

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ । मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार गठबन्धन गर्न नै नचाहने, गठबन्धनको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र…