Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्न देशका प्रमुख दलहरुका बीचमा साझा धारणा बनाउनुपर्छ : सांसद उर्मिला अर्याल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलहरुका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताउनुभएको हो । उहाँले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुशी…