Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सत्तागठबन्धनको बैठक निष्कर्षविहिन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन । बैठकमा सहभागि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेताहरुबीच सिट बाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुगिनसकेको…