Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेकपा एमाले सांसद खातुन पदमुक्त

काठमाडौं ।  प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएकाे छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका…