Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


जनता समाजवादीले ३ जना मन्त्री फेर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ । जसपाले केही दिनअघि नै सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय गरेको थियाे । हाल रहेका चार जना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठको मन्त्रालय फेरेर कायमै राख्ने र तीन जना नयाँ नाम सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूमा इस्तियाक राइलाई भौतिक पूर्वाधार…