काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गर्नुभएको छ । काठमाडौंमा चलिरहेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै बिहीबार प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभएको हो । संसदमा कुरा उठेपछि प्रष्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्दै शर्माले राजीनामाले दिएको प्रचण्डको…