काठमाडौं । सर्वोच्च अदालतको परमादेशले जन्मिएको सरकार गठनको आज १ वर्ष पूरा भएको छ । प्रधानमन्त्री चुन्ने प्रतिनिधिसभा सदस्यको संवैधानिक अधिकार र प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार समेत खोसेर संवैधानिक व्यवस्था विपरीत रिट निवेदनमा माग गरिएको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्चले गतवर्ष परमादेश जारी गरेको थियो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको…