Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


संसदीय छानबिन विशेष समितिले बिहीबार जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने

काठमाडौं । संसदीय छानबिन विशेष समितिले बिहीबार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले बुधबार बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई…