काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सवल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गर्नुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा…