Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


माओवादीका प्रदेशहरुको बैठकको समयतालिका हेरफेर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । आज शुक्रबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यही साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।…