Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


यातायात कार्यालयका प्रमुख राजीनामा दिएर दर्ता गराए स्वतन्त्र उम्मेदवारी

महोत्तरी । यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाे छ । कार्यालय प्रमुखको रुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागि महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। निजामती कर्मचारीको रुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गराउनुभएकाे हाे। थापाकै योजनाअनुसार…