Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौं उपत्यकामा स्वतन्त्र र नयाँ पार्टीका उम्मेदवारको हस्तक्षेप

काठमाडौं । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ५० बढी उम्मेदवारहरु निर्वाचनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेपछि उत्साही स्वतन्त्रहरुले दलका उम्मेदवारलाई राम्रै धक्का दिने लक्षण देखिएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यस क्षेत्रमा कांग्रेसको तर्फबाट प्रकाशमान सिंह, एमालेबाट युवा संघका…