Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार…