Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


निर्वाचन घोषणासँगै ४८ विधेयक अलपत्र, कानुन निर्माणको गति सुस्त

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघीय निर्वाचनको मिति तय गरेको छ । तर, यो संसदमा ४८ वटा विधेयक विचाराधीन छन् । निर्वाचनको मिति घोषणा गरेपछि यी विधेयकको भविष्य अनिश्चित बनेको छ । अहिले पनि सदनमा गणपुरक संख्या पुग्नै हम्मेहम्मे छ भने चुनाव घोषणा भएसँगै सांसदहरू जिल्ला दौडिन थाल्ने छन् । त्यो स्थितिमा निकै…