Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


नेपालसामु सैन्य युद्ध आतंकको खतरा : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताउनुभयो । नेता गुरुङले पश्चिममा…