काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकको आगामी निर्वाचनमा भाग लिनको लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक…